खानेपानीको महशुल eSewaको साथ

खानेपानीको महशुल eSewaको साथ

आजभोलि अन्लाईन पेमेन्टको प्रयोग बढ्दो क्रममा छ । अफिसमा गएर लाईन लागेर घन्टौँ बिताएर खानेपानीको महशुल भुक्तानी गर्ने दिन गए । अब खानेपानीको बिल ग्राहकहरुले घरमै बसिबसि eSewa बाट तिर्न सक्नुहुन्छ ।

महशुल कसरी तिर्ने त ?

१ सर्वप्रथम eSewaको वेबसाईट/ मोबाईल एप खोली Login गर्नुहोस् ।
२ अब Khanepani मा थिच्नुहोस् ।
३ त्यसपछि आफ्नो काउन्टर छान्नुहोस् र Customer ID भर्नुहोस् ।
४ देखाईएको विवरण ठिक छ कि छैन हेरी आफ्नो मोबाईल नम्बर भरेर Proceed गर्नुहोस् ।
५ देखाईएको विवरण एक पटक फेरी जाँच गरी Confirm गर्नुहोस् र पेमेन्ट पुरा हुनेछ ।

यसरी अन्लाईन पेमेन्ट गर्नुको फाइदा क हो त ?

– समयको बचत ।
– काउन्टर धाउने झन्झटबाट छुट्कारा ।
– यात्रा गर्दा लाग्ने खर्च को बचत ।

इसेवामा आवद्ध खानेपानी संस्थानहरु: Click Here


के तपाईंको मोबाईलमा इसेवा एप छैन ? आजै डाउनलोड गर्नुहोस्: eSewa

हाम्रा सबै प्रकारका अफर र योजनाका बारेमा हामी सामाजिक संजालहरूमा नियमित पोस्ट गर्ने गर्दछौँ। कुनैपनि अपडेटहरु नछुटाउन हामीलाई FacebookInstagramTwitterर Viber Community मा follow गर्नुहोस्।

Don’t have an eSewa app on your smartphone? Download it today: bit.ly/eSewa_App

We update the ongoing offers on our social media platforms. Stay Tuned to our Facebook, Instagram, Twitter, and Viber Community for further updates.