इसेवा मार्फत इसेवा रेमिटमा पैसा पठाउँदा नयाँ अफर

अब इसेवामा रहेको इसेवा मनी ट्रान्स्फर मर्फत पैसा पठाउनुहोस् र सुन देखि मोटोर्साइकल सँगै अरु विभिन्न आकर्षक उपहार जित्ने मौका पाउनुहोस् ।

इसेवा मार्फत देशभरी इसेवा रेमिट्यान्समा पैसा पठाउँदा निम्न बमोजिम उपहार जित्नुहोस् । 

कारोबार संख्या (३ महिना) उपहार
३०-३०० प्रति कारोबार रु. २० बोनस
३०१-५०० वाटर डिस्पेन्सर (तातो/चिसो)
५०१-८०० स्मार्ट फोन
८०१-१,००० नर्मल प्रिन्टर
१,००१-१,५०० ३ इन १ प्रिन्टर
१,५०१-२,५०० ३२” स्मार्ट टि भि/सिसिटिभी क्यामेरा
२,५०१-५,००० ल्यापटप
५,००१-७,५०० १ तोला सुन
७,५०१-१०,००० स्कूटर
१०,००१-१५,००० मोटरसाईकल
१५,०००+ ३ तोला सुन

यो अफर श्रावण १० गते देखि कात्तिक ९ गते सम्म लागु हुनेछ ।

नोट: १५,०००  वा सोभन्दा माथि इसेवा मार्फत रेमिटमा पैसा पठाउँदा रेमिट पठाउने  व्यक्तिको पहिचान खुल्ने सहि विवरण र कागजात (नागरिकता, पासपोर्ट, लाईसेन्स, भोटर आइडी आदि) अनिवार्य रुपमा लिइ सुरक्षित राख्नु होला ।


के तपाईंको मोबाईलमा इसेवा एप छैन ? आजै डाउनलोड गर्नुहोस्: eSewa App

हाम्रा सबै प्रकारका अफर र योजनाका बारेमा हामी सामाजिक संजालहरूमा नियमित पोस्ट गर्ने गर्दछौँ । कुनैपनि अपडेटहरु नछुटाउन हामीलाई FacebookInstagramTwitter, र Viber Community मा follow गर्नुहोस्।

Don’t have an eSewa app on your smartphone? Download it today: bit.ly/eSewa_App

We update the ongoing offers on our social media platforms. Stay Tuned to our Facebook, Instagram, Twitter, and Viber Community for further updates.

40 thoughts on “इसेवा मार्फत इसेवा रेमिटमा पैसा पठाउँदा नयाँ अफर

    1. Hello Sir,
      If you have a business registered in PAN/VAT, please email us your business PAN on [email protected] and one of our representatives shall reach you.
      Thank you.

    1. नमस्कार,
      यदि तपाईंको रिवार्ड पोइन्ट १,००० वा सो भन्दा बढी छ भने विभिन्न उपहारका लागि पोइन्ट क्लेम गर्न सक्नु हुनेछ । रिवार्ड पोइन्ट क्लेम गर्नका लागि हामीलाई [email protected] मा आफ्नो इसेवा ID र कति पोइन्ट रिडिम गर्न खोज्नु भएको हो ईमेल गर्नु होला ।
      केही जिज्ञासा भएमा हामीलाई फेसबूक वा Viber (+९७७१२३४५१२३४५) मा सम्पर्क गर्न सक्नु हुनेछ ।

  1. if we send 10000 to ktm then why its say 100 charge make charge free for the customer

  2. Karobar sankhya vannu vako ho ki yo pathaune rakam ko simankan ho upahar anusar bujhien??

    Please clear bujhne gari sampreshan garnu hola..

    1. नमस्कार सर,
      यो कारोबार संख्याको आधारमा उपहार उपलब्ध गराइने हो र ३ महिनाका लागि लागु हुनेछ ।

    1. Hello Sir,
      You need to have a business registered in PAN/VAT. For any confusion or queries, please feel free to reach us on Facebook or Viber (+9771234512345).
      Thank you.

  3. एउटा स्मार्ट फोन जित्नको लागि मैले 3 महिना भित्र कम्तीमा पनि 501 चोटि रेमिटेन्स गर्नु पर्छ भन्ने कुरा हो???

Comments are closed.