इसेवा प्रयोग गरी Send Money मार्फत नि: शुल्क पैसा पठाउनुहोस्

इसेवा प्रयोग गरी Send Money मार्फत नि: शुल्क पैसा पठाउनुहोस्

इसेवाले विगत १० वर्ष देखि अनलाईन भुक्तानी सेवा प्रदान गर्दै ग्राहकहरुको जीवन सहज बनाउनमा सफल भएको छ । इसेवाको मोबाईल एप्लिकेसन तथा वेब एप्लिकेसन प्रयोग गरी ग्राहकहरुले नि: शुल्क एक अर्कालाई पैसा पठाउन सक्नुहुनेछ। अहिलेको अवस्थामा घर बसेर नै एक व्यक्तिले अर्को व्यक्तिलाई रकम पठाउन मिल्ने सुविधा अझै प्रचलित हुँदै गएको छ ।

Contents

इसेवा प्रयोग गरी रकम कसरी पठाउने ?

ग्राहकहरुले रकम पाउने व्यक्तिको मोबाईल नम्बर अथवा QR कोड प्रयोग गरी रकम पठाउन सक्नुहुनेछ।

मोबाईल नम्बर प्रयोग गरी रकम पठाउने प्रक्रिया:

१ आफ्नो इसेवा एप खोली लगिन गर्नुहोस् (यदी एप छैन भने डाउन्लोड गर्नुहोस्)

२ “Send Money” मा थिच्नुहोस् ।

३ रकम प्राप्त गर्ने व्यक्तिको eSewa ID ,पठाउन चाहनुभएको रकम ,  रकम पठाउनुको कारण र “Remarks” भर्नुहोस् ।

६ विवरण सबै ठीक छ भनी जाँच गरी Confirm मा थिच्नुहोस् ।

७ आफ्नो MPIN/Fingerprint/Password प्रयोग गरी रकम पठाउने प्रक्रिया पुरा गर्नुहोस् ।


इसेवाको सम्पुर्ण सुविधा प्रयोग गर्नका लागिइ आजै KYC भर्नुहोस् । KYC प्रकृयाको विस्तृत जान्कारी का लागि: यहाँ थिच्नुहोस् 


QR कोड मार्फत रकम पठाउने प्रक्रिया:

१ आफ्नो इसेवा एप खोली लगिन गर्नुहोस् (यदी एप छैन भने डाउन्लोड गर्नुहोस्)

२ “Scan & Pay” को आइकनमा थिच्नुहोस् ।

३ रकम पाउने व्यक्तिको QR कोड स्क्यान गर्नुहोस् ।

[नोट: रकम प्राप्त गर्ने व्यक्तिको QR कोडका लागि उहाँको इसेवा एप खोली “Scan & Pay” आइकनमा थिची “My QR” मा थिच्नुहोस्]

४ पठाउन चाहनुभएको रकम ,  रकम पठाउनुको कारण र “Remarks” भर्नुहोस् ।

६ विवरण सबै ठीक छ भनी जाँच गरी Confirm मा थिच्नुहोस् ।

७ आफ्नो MPIN/Fingerprint/Password प्रयोग गरी रकम पठाउने प्रक्रिया पुरा गर्नुहोस् ।


इसेवाकाे सुविधा र अफरहरु बारे जानकारीका लागि हामीलाई FacebookInstagram and Twitterमा follow गर्न नभुल्नुहोला ।

Don’t have an eSewa app on your smartphone? Download it today: bit.ly/eSewa_App

We update the ongoing offers on our social media platforms. Stay Tuned to our Facebook, Instagram, Twitter, and Viber Community for further updates.