इसेवाबाट स्टक ब्राेकर पेमेन्ट सजिलै गर्नुहाेस्!

स्टक ब्राेकर पेमेन्ट

इसेवाले विगत ११ बर्ष देखि विभिन्न सेवाहरू प्रदान गर्दै आइरहेको छ र DEMAT को सुरूवात संगै online DEMAT र Mero Share नविकरण गर्ने सेवा पनि प्रदान गर्दै आइरको छ । श्रावण १ गते देखि रियल टाइममै मेराे शेयर खाता नविकरण हुने सेवाकाे सुरुवात पनि इसेवाले गरीसकेकाे छ । ग्राहक सेवाका लागि एक कदम अगाडी बढ्दै केही मिनटमै ग्राहकहरूले नविकरण प्रक्रिया पुरा गरी आफूले चाहेकाे लगानी सजिलै गर्न सकुन भन्ने उद्धेश्यका साथ याे सेवा सुरुवात गरिएकाे हाे । याे सेवाकाे सुरूवात पछी meroshare नविकरण गर्दा “नविकरण भएन” भनेर गुनासाे गर्ने दिनको अन्त्य भएको छ। अब meroshare नविकरण रियल टाइम मा अपडेट हुने भएको छ। 

Contents

इसेवाबाट स्टक ब्राेकर पेमेन्ट कसरी गर्ने?

  • सर्वप्रथम इसेवा एपमा लग इन गर्नुहाेस् ।  
  • एपकाे “ब्राेकर पेमेन्ट”मा गइ आफूले चाहेकाे ब्राेकरकाे आइकनमा थिच्नुहाेस् ।
  • यहाँ देखाइएकाे फारममा नाम, ग्राहक नम्बर, तिर्न चाहनुभएकाे रकम साथै अरू विवरण भरी “प्राेसिड” अप्सनमा थिच्नुहाेस्
  • यहाँ देखाइएको विवरण सबै ठिक छ भनि जाँच गरी Confirmमा थिच्नुहोस् र आफ्नो MPIN/ Password राखी नविकरण प्रकृया पुरा गर्नुहोस् ।

**इसेवाबाट ब्राेकर पेमेन्ट सिमित अवधीका लागि निःशुल्क बनाइएकाे छ ।

 

इसेवाबाट Mero Share खाता नविकरण कसरी  गर्ने?

  • सुरुमा Mero Share काे वेबसाइटमा गई डिपाेजिटरी पार्टिसिपेन्ट छानी आफ्नाे खातामा लग इन गर्नुहाेस् ।
  • खाताकाे म्याद सकिएकाे खण्डमा साे जानकारी स्क्रिनमा देखाइने छ। त्याहाँ तपाईंले Mero share खाता नविकरणकाे लागि “प्राेसिड” अप्सन देख्नुहुनेछ । उक्त अप्सनमा क्लिक गर्नुहोस् । 
  • देखिएकाे इसेवा अप्सनमा क्लिक गर्नुहाेस् ।
  • अब खाता नविकरणका लागि आवश्यक जानकारी (कति वर्षका लागि नविकरण गर्ने) भर्नुहाेस् र नविकरण शुल्क हेरी “प्राेसिड” अप्सनमा थिच्नुहाेस् ।
  • यहाँ आफ्नाे इसेवा खाताकाे Username र पासवर्ड दाखिला गरी लग इन गर्नुहाेस् ।
  • अब देखाइएकाे विवरण नियाली “कन्टिन्यु पेमेन्ट” अप्सनमा क्लिक गर्नुहाेस् र नविकरण प्रक्रिया पुरा गर्नुहाेस् ।

इसेवाबाट DEMAT खाता नविकरण कसरी गर्ने?

  • सर्वप्रथम इसेवा एपमा लग इन गर्नुहाेस् ।  
  • यहाँ तपाईंले एपको होम स्क्रीनमा “Finance” को आइकन देख्नसक्नुहुन्छ, यसमा थिच्नुहोस्। यदि Financeको आइकन देखिएको छैन भने “View More” मा थिच्नुहोस् ।
  • अब आफूले शुल्क बुझाउन चाहानुभएको “Finance” को आइकनमा थिच्नुहोस् ।
  • देखाइएकाे फारममा ग्राहक नम्बर, खातावालाको नाम, मोबाईल नम्बर साथै अरु विवरण भरी “प्राेसिड” अप्सनमा थिच्नुहाेस्
  • यहाँ देखाइएको विवरण सबै ठिक छ भनि जाँच गरी Confirmमा थिच्नुहोस् र आफ्नो MPIN/ Password राखी नविकरण प्रकृया पुरा गर्नुहोस् ।

के तपाईंको मोबाईलमा इसेवा एप छैन ? आजै डाउनलोड गर्नुहोस्: bit.ly/eSewa_App

हाम्रा सबै प्रकारका अफर र योजनाका बारेमा हामी सामाजिक संजालहरूमा नियमित पोस्ट गर्ने गर्दछौँ । कुनैपनि अपडेटहरु नछुटाउन हामीलाई FacebookInstagramTwitter, र Viber Community मा follow गर्नुहोस्।

Don’t have an eSewa app on your smartphone? Download it today: bit.ly/eSewa_App

We update the ongoing offers on our social media platforms. Stay Tuned to our Facebook, Instagram, Twitter, and Viber Community for further updates.

One thought on “इसेवाबाट स्टक ब्राेकर पेमेन्ट सजिलै गर्नुहाेस्!

Comments are closed.