इसेवाबाट जीवन बीमा शुल्क भुक्तानीमा आकर्षक नगद उपहार

केही समय अगाडी इसेवाबाट जीवन बीमा शुल्क भुक्तानी गर्दा, हामीले आकर्षक नगद उपहार साथै मोबाईल जित्ने योजना ल्याएका थियौं । सो योजनामा यहाँहरुको उत्साहजनक सहभागितालाई मध्यनजर गर्दै हामी पुन: सोही योजना लिएर उपस्थित भएका छौँ । हाम्रा ग्राहकहरुले इसेवाबाट जीवन बीमा शुल्क भुक्तानी गरी अब आकर्षक नगद उपहार पाउनुहुनेछ ।

कारोबार संख्या प्रति महिना इन्सेन्टिभ प्रति कारोबार (रु)
०-१९
२०-४९ ५०
५०-९९ ७५
१०० वा सो भन्दा बढी १००

इसेवाबाट जीवन बीमा शुल्क भुक्तानी गरी याेजनामा सहभागी हुन सर्तहरु:

  •  यो योजना महिना ( २०७८ जेष्ठ १ देखि आषाढ ३१ सम्म) का लागि लागु हुनेछ ।
  • मासिक रुपमा इन्सेन्टिभ प्रदान गरिनेछ ।
  • यस योजनाको इन्सेन्टिभ हरेक नेपाली महिनामा गणना भइ ग्राहकलाई आगामी महिनाको २ हप्ता भित्र इसेवामा उपलब्ध गराइनेछ।
  • आवश्यक परेको खण्डमा कारण नखुलाई इसेवाले योजनाका सर्तहरु परिवर्तन गर्न वा योजना रद्द गर्न समेत सक्नेछ ।

आजै बीमा शुल्क भुक्तानी गरी यस याेजनामा सहभागी हुनुहाेस् !


के तपाईंको मोबाईलमा इसेवा एप छैन ? आजै डाउनलोड गर्नुहोस्: bit.ly/eSewa_App

हाम्रा सबै प्रकारका अफर र योजनाका बारेमा हामी सामाजिक संजालहरूमा नियमित पोस्ट गर्ने गर्दछौँ । कुनैपनि अपडेटहरु नछुटाउन हामीलाई FacebookInstagramTwitter, र Viber Community मा follow गर्नुहोस्।

Don’t have an eSewa app on your smartphone? Download it today: bit.ly/eSewa_App

We update the ongoing offers on our social media platforms. Stay Tuned to our Facebook, Instagram, Twitter, and Viber Community for further updates.

13 thoughts on “इसेवाबाट जीवन बीमा शुल्क भुक्तानीमा आकर्षक नगद उपहार

    1. Hello Sir,
      Could you please co-ordinate with us on Facebook or Viber (+9771234512345) regarding your query so that we can assist you better?
      Thank you.

    1. Hello Sir,
      The mobile is not available on this offer. The offer has monetary incentive only.
      Thank you.

    1. Hello Sir,
      Could you please let us know about the issue in detail so that we can assist you? Please let us know the details on Facebook or Viber (+9771234512345).

  1. कुन कुन जीवन बिमा कम्पनिका लागि हाे याेजना ? अथवा ईसेवामार्फत हामिले कुन कुन जीवन बिमा कम्पनीमा भुक्तानि गर्न सक्छाैँ ? कृपया विस्तृतमा बताइदिनुभए आभारी हुने थिएँ । शीघ्र जवाफकाे अपेक्षामा छु ।

    1. नमस्कार सर,
      जीवन बीमा शुल्क बुझाउनका निमित्त हामी सँग निम्न लिखित बीमा कम्पनी आवद्ध छन्:
      १. नेपाल लाईफ इन्सुरेन्स
      २. न्यासनल लाईफ इन्सुरेन्स
      ३. महलक्ष्मी लाईफ इन्सुरेन्स
      ४. सुर्य लाईफ इन्सुरेन्स
      ५. सन लाईफ इन्सुरेन्स
      ६. सानिमा लाईफ इन्सुरेन्स
      ७. गुँरास लाईफ इन्सुरेन्स
      ८. रिलाएबल लाईफ इन्सुरेन्स
      ९. एसियन लाईफ इन्सुरेन्स
      १०. सिटिजन लाईफ इन्सुरेन्स
      ११. रिलाएन्स लाईफ इन्सुरेन्स
      १२. ज्योति लाईफ इन्सुरेन्स
      १३. प्रभु लाईफ इन्सुरेन्स
      १४. प्राइम लाईफ इन्सुरेन्स
      १५. मेटलाईफ इन्सुरेन्स

  2. सर नमस्कार मैले सूर्या लाईफ इन्स्योरेन्समा जीवन बीमा भुक्तानी गर्न खोजेको ब्यालेन्स रू २३८४५/ छ भुक्तानी गर्नु पर्ने रू १८७४४ मात्र हो तर सिस्टमले लिमिट नाघ्यो भन्छ ।अब मैले के गर्नु पर्छ

    1. नमस्कार सर,
      इसेवा खाता भेरीफाइ भएको र नभएको खण्डमा छुट्टा छुट्टै लिमिट लाग्छ । कृपया तपाईंको इसेवा ID हाम्रो फेसबूक वा Viber (+९७७१२३४५१२३४५) मा दिनु होला । हामी हेरेर तपाईंलाई जानकारी गराउनेछौँ ।

    1. Hello Sir,
      You are eligible for Rs.100 cashback for one time only in the insurance premium payment of Metlife. Nevertheless, we do have other offers on insurance premium payment. The details are in the link below: http://bit.ly/Renewaloffer
      For any confusion or queries, please feel free to reach us on Facebook or Viber (+9771234512345).
      Thank you.

Comments are closed.