इसेवाबाट अन्नपूर्ण पोस्ट्को वार्षिक सदस्यता खरिद गर्दा HGI को COVID-19 इन्स्योरेन्स नि:शुल्क पाउनुहोस् 

इसेवाबाट अन्नपूर्ण पोस्ट्को वार्षिक सदस्यता खरिद गर्दा HGI को COVID-19 इन्स्योरेन्स नि:शुल्क पाउनुहोस्

संसारको विभिन्न कुनामा भइरहेको गतिविधी बारे जानकारी पाउन आज भोली अनलाईन  न्युज पोर्टल तथा सामाजिक संजालहरु उपलब्ध छन् । तर पनि नेपाली माझमा पत्रिकाको लोकप्रियता घटेको छैन र यस्तै लोकप्रिय पत्रिकाहरुमा पर्ने पत्रिका हो अन्नपूर्ण पोस्ट ।

अन्नपूर्ण दैनिकले सन् २००२ देखि सत्यतथ्य खबर प्रकाशन गर्दै नेपाली जनतालाई सुचित बनाउदै आएको छ । संसार पुरै डिजिटल माध्यम प्रति ढल्की रहेको अवस्थामा अन्नपूर्ण पोस्टले पनि आफ्नो केहि प्रकाशनहरु अनलाईन  वेबसाईटमा राख्दै आएको छ । साथै ग्राहकहरुलाई अझै राम्रो सुविधा पुराउने उद्देश्यले अन्नपूर्ण पोस्टले आफ्नो सदस्यता शुल्क इसेवा मार्फत पनि लिने गरेको छ ।

अहिले विश्वव्यापी महामारी निम्त्याएको कोरोनालाई मध्य नजर गर्दै इसेवाले अन्नपूर्ण पोस्ट र हिमालयन जेनेरल इन्सुरेन्ससँगको सहकार्यमा नयाँ योजना लिएर आएको छ । इसेवाबाट अन्नपूर्ण पोस्टको वार्षिक सदस्यता लिनुहोस् र रु. १,००,००० सम्मको COVID-19 आर्थिक सुरक्षा पाउनुहोस् ।

Contents

योजनामा सहभागी हुनको लागि अन्नपूर्ण पोस्टको वार्षिक शुल्क कसरी बुझाउने ? 

१. इसेवा एपमा Login गरी Search बटनमा थिच्नुहोस् ।

२. “अन्नपूर्ण पूर्ण पोस्ट” लेखी देखाइएको आइकोनमा थिच्नुहोस् ।

३. आफ्नो नाम, ठेगाना, मोबाईल नम्बर भर्नुहोस् ।

४. Subscription Type मा लिन चाहेको पत्रिका र Subscription Period मा १ वर्ष छानी अघि बढ्नुहोस् ।

५. विवरण सबै ठीक छ भनि निश्चित गरी confirm मा थिच्नुहोस् ।

६. MPIN/ Fingerprint राखी सदस्यता लिने प्रक्रिया पुरा गर्नुहोस् ।

इसेवाबाट Scan to Pay गरी अन्नपूर्ण पोस्टको वार्षिक सदस्यता लिन तलको प्रक्रिया अपनाउनुहोस्:

१. इसेवा एपमा login गरी Scan to Pay बटनमा थिच्नुहोस् ।

२. अन्नपूर्ण पोस्टको वेबसाईट खोल्नुहोस् ।

३. Subscribe बटनमा थिच्नुहोस् र देखाइएको QR Code इसेवा एपबाट स्क्यान गर्नुहोस् ।

४. Confirm मा  थिच्नुहोस् र MPIN/ Fingerprint राखी शुल्क बुझाउने प्रक्रिया पुरा गर्नुहोस् ।


हामी Promo Code सम्बन्धी योजनाहरु भविष्यमा फेरी पनि अवश्य लिएर आउनेछौँ । हाम्रो योजनाहरुको बारे जानकारीका लागि हामीलाई Facebook, Instagram, Twitter तथा Viber मा follow गर्न नभुल्नुहोला ।

Don’t have an eSewa app on your smartphone? Download it today: bit.ly/eSewa_App

We update the ongoing offers on our social media platforms. Stay Tuned to our Facebook, Instagram, Twitter, and Viber Community for further updates.

18 thoughts on “इसेवाबाट अन्नपूर्ण पोस्ट्को वार्षिक सदस्यता खरिद गर्दा HGI को COVID-19 इन्स्योरेन्स नि:शुल्क पाउनुहोस् 

  1. yo complimentary insurance just covid-19 ko reimbursement ho ki sabai khale medical issues haru ko lagi pani ho?

  2. COVID-19 आर्थिक सहायता भनेको के हो । कोरोनालागेमा यसको निशुल्क उपचार सरकारले गर्छ । योजना प्रष्ट भएन ।

  3. पहिलै बार्षिक ग्राहक बनिसकेका सदस्यहरुमा यो insurance scheme लागु होला कि नहोला ।।

    1. Hello Sir,
      Thank you for the query. The insurance expires after 12 months, in case you are not affected by the virus.
      Thank you.

Comments are closed.