इन्स्याेरेन्स प्रिमियम भुक्तानीमा उपहार पाउने पालाे अब तपाईंकाे

इन्स्याेरेन्स प्रिमियम भुक्तानीमा उपहार पाउने पालाे अब तपाईंकाे

गत महिना मार्च ५ गते देखि हामीले इसेवाबाट इन्स्याेरेन्स प्रिमियम तिर्ने ग्राहकहरुका लागि नगद उपहार तथा मोबाईल उपहार जित्न सकिने योजनाको सुरुवात गरेका थियौँ । यस अफरमा भाग लिनुभएका सम्पुर्ण ग्राहकहरुलाई हामी धन्यवाद व्यक्त गर्दछौँ । मार्च महिनामा मात्र १४ जना ग्राहकहरुले यस योजनाको फइदा लिनुभइसकेको छ र हाम्रो योजना अझै पनि ४ महिनाका लागि बाँकी नै छ । अब तपाईं पनि इसेवाबाट अधिक्तम शंख्यामा इन्स्योरेन्स प्रिमियम भुक्तानी गर्नुहोस् र नगद उपहारका साथै मोबाईल जित्ने मौका पाउनुहोस् । योजनाको विस्तृत जानकारीका लागिः

अप्रिल महनिामा नगद उपहार पाउनुभएका ग्राहकहरुः

Customer Name eSewa ID Amount (NRs.)
Mohan Kumar Majhi 985*****05 12,900
Nirmal Dahal 985*****13 10,500
Prateek Bhatta 982*****73 1,000

मार्च महनिामा नगद उपहार पाउनुभएका ग्राहकहरुः

Customer Name eSewa ID Amount (NRs.)
Rohit Thapa 984*****29 6,225
Ganesh Bahadur Ayer 985*****13 4,275
Kiran Maharjan 980*****21 2,100
Haribansha Dhakal 985*****93 2.100
Umesh Yadav 981*****78 1,900
Ganesh Prasad Adhikari 985*****76 1,550
Harihar Singh 981*****96 1,450
Pashupati Nath Yogi 982*****21 1,300
Khagendra Devi Niroula Dahal 984*****49 1,250
Shekhar Bhujel 988*****10 1,150
Roshan Madhikarmi 985*****14 1,100
Shankar Thapa 985*****11 1,200
Ranjan Raj Maharjan 984*****78 1,050
Nirmal Dahal 985*****13 1,550

इसेवाकाे सुविधा र अफरहरु बारे जानकारीका लागि हामीलाई FacebookInstagram and Twitterमा follow गर्न नभुल्नुहोला ।

Don’t have an eSewa app on your smartphone? Download it today: bit.ly/eSewa_App

We update the ongoing offers on our social media platforms. Stay Tuned to our Facebook, Instagram, Twitter, and Viber Community for further updates.

3 thoughts on “इन्स्याेरेन्स प्रिमियम भुक्तानीमा उपहार पाउने पालाे अब तपाईंकाे

Comments are closed.