आफ्नो सहकारीको एप बाट इसेवामा रकम जम्मा गर्नुहोस्!

ग्राहकहरूकाे सहजताका लागि सहकारीकाे एपबाटै पनि इसेवामा रकम जम्मा गर्न सकिने (इसेवा लाेड गर्न सकिने) सुविधाकाे सुरूवात भइसकेकाे छ । अब तपाईंले निम्नलिखित सकहारीहरूबाट इसेवामा रकम जम्मा गर्न सक्नुहुनेछ ।

Contents

सहकारीकाे माेबाइल एपबाट इसेवामा रकम जम्मा गर्ने तरीकाः

  • सहकारीकाे माेबाइल एप खोल्नुहोस्
  • होमपेजमा देखाइएकाे “Wallet” अप्सनमा थिच्नुहाेस्
  • Choose wallet मा “eSewa Wallet” अप्सन छान्नुहाेस्
  • अब, रकम जम्मा गर्न खोज्नुभएकाे eSewa ID, Source account मा अकाउन्ट नम्बर, Contact number मा इसेवामा रजिस्टर गरिएकाे माेबाइल नम्बर, लोड गर्ने रकम साथै रकम पाठाउनुकाे कारण दाखिला गरी “Continue” मा थिच्नुहाेस्
  • देखाइएकाे विवरण ठिक छ भनी यकिन गरी “Confirm” मा थिच्नुहोस्
  • अब आफ्नो पिन नम्बर दाखिला गरी रकम जम्मा गर्ने प्रक्रिया पुरा गर्नुहाेस् ।

आवद्ध सहकारी संस्थाहरु:

प्रदेश नम्बर १
नाम जिल्ला
कर्णाली बचत तथा ऋण सहकारी लिमिटेड झापा
नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. झापा
मेची बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड झापा
सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लि. झापा
तुलसी बहुउद्देश्यीय सहकारी लि. मोरङ
मनकामना बचत तथा ऋण सहकारी संस्था लिमिटेड मोरङ
महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेड सुनसरी
सरोकार बचत तथा ऋण सहकारी लिमिटेड सुनसरी

 

प्रदेश नम्बर २
नाम जिल्ला
आइडल सहकारी संस्था लिमिटेड सप्तरी
आस्था बचत तथा ऋण सहकारी लि. धनुषा
बर्दिबास बचत तथा ऋण सहकारी लि. महोत्तरी
द सहारा बचत तथा ऋण सहकारी संस्था लि. सर्लाही
बागमती बचत तथा रिन सहकारी संस्था लि. सर्लाही
मनोकामना बहुउद्देश्यीय सहकारी लि. सर्लाही
सगुन बचत तथा ऋण सहकारी संस्था लि. सर्लाही
दयालु बचत तथा ऋण सहकारी लिमिटेड बारा
कोहिनुर बचत तथा ऋण सहकारी संस्था लिमिटेड पर्सा
ग्रीह लक्ष्मी बचत तथा ऋण सहकारी लि. पर्सा
वीरगन्ज बचत तथा ऋण सहकारी संस्था लिमिटेड पर्सा
श्री हिमाल बचत तथा ऋण सहकारी संस्था लिमिटेड पर्सा
चन्द्रोदय बचत तथा ऋण सहकारी संस्था लिमिटेड रौतहट
नव विकास बचत तथा ऋण सहकारी संस्था लिमिटेड रौतहट
संकल्प बचत तथा ऋण सहकारी लिमिटेड रौतहट

 

प्रदेश नम्बर ३
नाम जिल्ला
जनसचेतन बचत तथा ऋण सहकारी लिमिटेड दोलखा
मिलिजुली कालिञ्चोक बचत तथा ऋण सहकारी संस्था लिमिटेड दोलखा
अनमोल बचत तथा ऋण सहकारी लि. भक्तपुर
उपकार बचत तथा ऋण सहकारी लि. भक्तपुर
उपकार बचत तथा ऋण सहकारी संस्था लि. भक्तपुर
बंगलामुखी बचत तथा ऋण सहकारी लि. भक्तपुर
बाबा बचत तथा ऋण सहकारी लि. भक्तपुर
बिहानी बचत तथा ऋण सहकारी लि. भक्तपुर
भक्तपुर पर्यटन विकास बचत तथा ऋण सहकारी संस्था लि. भक्तपुर
भासासेवी मास्टर जगत सुन्दर बचत तथा ऋण सहकारी लि. भक्तपुर
शिव शिखर बहुउद्देश्यीय सहकारी लि. भक्तपुर
शुभकामना बचत तथा ऋण सहकारी संस्था लि. भक्तपुर
श्री बाराही बचत तथा ऋण सहकारी संस्था लि. भक्तपुर
संचित बचत तथा ऋण सहकारी लिमिटेड भक्तपुर
साकुरा बहुउद्धेशिया सहकारी संस्था लिमिटेड भक्तपुर
सामुहिक बचत तथा ऋण सहकारी संस्था लि. भक्तपुर
सामुहिक विकास बचत तथा ऋण सहकारी संस्था लि. भक्तपुर
सिद्धि गणेश बचत तथा ऋण सहकारी संस्था लि. भक्तपुर
जनकल्याण बचत तथा ऋण सहकारी संस्था धादिङ
अजम्बरी बचत र ऋण सहकारी लिमिटेड काठमाडौं
आईएमई कोअपरेटिभ सर्भिस लि. काठमाडौं
उदेश्य बचत तथा ऋण सहकारी लिमिटेड काठमाडौं
उपयोग बहुउद्देश्यीय सहकारी लि. काठमाडौं
एभि बचत तथा ऋण सहकारी लि. काठमाडौं
कम्फर्ट सेभिङ एण्ड क्रेडिट कोअपरेटिभ सोसाइटी लि. काठमाडौं
कीर्तिपुर बहुउद्देश्यीय सहकारी लि. काठमाडौं
गणना बहुउद्देश्यीय सहकारी लि. काठमाडौं
गुडविल बचत र ऋण सहकारी लि. काठमाडौं
ग्रीन भ्याली बचत र ऋण सहकारी लिमिटेड काठमाडौं
चण्डोल बहुउद्देश्यीय सहकारी काठमाडौं
चाइना ट्रेड बहुउद्देश्यीय सहकारी लि. काठमाडौं
जनधन बचत तथा ऋण सहकारी लि. काठमाडौं
जीएमइ बचत र ऋण सहकारी लि. काठमाडौं
जेस्ट आइड्लोजी बचत र ऋण सहकारी लिमिटेड काठमाडौं
जेस्ट बचत र ऋण सहकारी लिमिटेड काठमाडौं
ज्योतिपुञ्ज बचत तथा ऋण सहकारी संस्था काठमाडौं
ट्रायोकाब बचत तथा ऋण सहकारी लि. काठमाडौं
तीर्थ बचत तथा ऋण सहकारी लि. काठमाडौं
नमस्ते बचत तथा ऋण सहकारी लि. काठमाडौं
नमो स्तुति बहुउद्देश्यीय सहकारी लि. काठमाडौं
नवकान्तिपुर बचत तथा ऋण सहकारी संस्था लि. काठमाडौं
नागरिक सुरक्षा बचत तथा ऋण सहकारी संस्था लि. काठमाडौं
निस्ट बचत तथा ऋण सहकारी लि. काठमाडौं
नीलरत्ना बचत तथा ऋण सहकारी लि. काठमाडौं
नेचुरल बचत तथा ऋण सहकारी लि. काठमाडौं
पञ्चकन्या बचत तथा ऋण सहकारी लि. काठमाडौं
पाँचतारा बचत तथा ऋण सहकारी लि. काठमाडौं
पिस बचत र ऋण सहकारी लिमिटेड काठमाडौं
प्राइम स्वस्तिक बचत तथा ऋण सहकारी लि. काठमाडौं
फलो मी बचत तथा ऋण सहकारी लि. काठमाडौं
बाबियाखर्क बचत तथा ऋण सहकारी संस्था लि. काठमाडौं
भुगोल बचत तथा ऋण सहकारी प्राइभेट लिमिटेड काठमाडौं
मुकुल बचत तथा ऋण सहकारी प्रा.लि. काठमाडौं
मेगा ड्रीम बहुउद्देश्यीय सहकारी लि. काठमाडौं
युनाइटेड बहुउद्देश्यीय सहकारी लि. काठमाडौं
रारा बहुउद्देश्यीय सहकारी लिमिटेड काठमाडौं
रिजर्भ बचत र ऋण सहकारी लि. काठमाडौं
शुक्रपथ बहुउद्देश्यीय सहकारी लि. काठमाडौं
शुभप्रभा बचत तथा ऋण सहकारी लि. काठमाडौं
शुभलभ बचत तथा ऋण सहकारी लि. काठमाडौं
श्री सूर्योदय बचत तथा रिन सहकारी संस्था लि. काठमाडौं
सत्कार बचत र ऋण सहकारी काठमाडौं
सल्लाघारी बहुउद्देश्यीय सहकारी लि. काठमाडौं
सीतापाइला बहुउद्देश्यीय सहकारी लि. काठमाडौं
स्एनस कोपरेटिभ सर्भिस लि. काठमाडौं
हनुमानढोका बहुउद्देश्यीय सहकारी लि. काठमाडौं
हब कोअपरेटिभ सर्भिस लि. काठमाडौं
हाम्रो त्रिवेणी बचत तथा ऋण सहकारी लिमिटेड काठमाडौं
हाम्रो समूह बहुउद्देश्यीय सहकारी लिमिटेड काठमाडौं
अर्थभूमि बचत र ऋण सहकारी लिमिटेड काभ्रेपलाञ्चोक
डल्फिन बहुउद्देश्यीय सहकारी लि. काभ्रेपलाञ्चोक
बनेपा बचत तथा ऋण सहकारी लि. काभ्रेपलाञ्चोक
बिन्धवासिनी बचत तथा ऋण सहकारी संस्था लि. काभ्रेपलाञ्चोक
बुडोल सामुदायिक बचत तथा ऋण सहकारी संस्था लिमिटेड काभ्रेपलाञ्चोक
मिरमिरे लघुवित्त बित्तिय संस्था लिमिटेड काभ्रेपलाञ्चोक
युवा बचत तथा ऋण सहकारी संस्था काभ्रेपलाञ्चोक
सामुदायिक बचत तथा ऋण सहकारी संस्था लि. काभ्रेपलाञ्चोक
सोर्ना बहुउद्देश्यीय सहकारी लि. काभ्रेपलाञ्चोक
अधारशिला बचत तथा ऋण सहकारी लि. ललितपुर
आर्जन बचत तथा ऋण सहकारी लि. ललितपुर
करीना बचत र ऋण सहकारी ललितपुर
काहुन देउराली बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड ललितपुर
गोरखा बचत तथा ऋण सहकारी लि. ललितपुर
टेवा बहुउद्देश्यीय सहकारी लि. ललितपुर
तपाइ हाम्रो बचत तथा ऋण सहकारी लि. ललितपुर
पञ्चशील बहुउद्देश्यीय सहकारी लि. ललितपुर
पद्मावती बचत तथा ऋण सहकारी लि. ललितपुर
प्रकृतिक बचत तथा ऋण सहकारी लि. ललितपुर
फ्रेन्डस् बचत र ऋण सहकारी ललितपुर
मार्गदर्शन बचत तथा ऋण सहकारी लि. ललितपुर
मेरो माइक्रोफाइनान्स लघुवित्त बित्तिया संस्था लि. ललितपुर
सृजनशील बचत तथा ऋण सहकारी संस्था लि. ललितपुर
स्टार बचत तथा ऋण सहकारी लि. ललितपुर
स्वावलम्बन बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड ललितपुर
श्री सहयोगी बहुउद्देश्यीय सहकारी लिमिटेड नुवाकोट
संगम बचत तथा ऋण सहकारी लि. नुवाकोट
अद्वितीय बचत तथा ऋण सहकारी लि. चितवन
फैंसी बचत तथा ऋण सहकारी लि. चितवन
हाम्रो बचत तथा ऋण सहकारी संस्था चितवन
पालुङ बहुउद्देश्यीय सहकारी संस्था लि. मकवानपुर
श्री बज्रबाराही बचत तथा ऋण सहकारी लि. मकवानपुर
हातेमालो बचत तथा ऋण सहकारी संस्था लि. मकवानपुर

 

प्रदेश नम्बर ४
नाम जिल्ला
सिवाईसी बचत तथा ऋण सहकारी प्रा.लि. बाग्लुङ
एकता बचत तथा ऋण सहकारी संस्था लि. कास्की
गौरीशंकर बचत तथा ऋण सहकारी लि. कास्की
घामपानी बचत तथा ऋण सहकारी संस्था लि. कास्की
जय मनकामना बचत तथा ऋण सहकारी संस्था लि. कास्की
जयलक्ष्मी बचत तथा ऋण सहकारी संस्था लि. कास्की
डहरे देउराली बहुउद्देश्यीय सहकारी लि. कास्की
दीपज्योति बचत तथा ऋण सहकारी संस्था लि. कास्की
दूध पोखरी बचत तथा ऋण सहकारी लि. कास्की
धनुष बचत तथा ऋण सहकारी लि. कास्की
भावना सामुदायिक कृषि सहकारी संस्था लि. कास्की
मित्र मिलन बचत तथा ऋण सहकारी संस्था लि. कास्की
लेखनाथ बचत तथा ऋण सहकारी लि. कास्की
श्री बिहानी बचत तथा ऋण सहकारी लि. कास्की
श्री सरल नमुना बचत तथा ऋण सहकारी संस्था लि. कास्की
श्री सिलिङ्गे कृषि उत्पादक सहकारी संस्था लिमिटेड कास्की
सयपत्री बचत तथा ऋण सहकारी संस्था लि. कास्की
सुभम बचत तथा ऋण सहकारी लि. कास्की
हाम्रो अन्नपूर्ण बचत तथा ऋण सहकारी लि. कास्की
हाम्रो सहयोगी बचत तथा ऋण सहकारी लि. कास्की
हितैशी बचत तथा ऋण सहकारी लि. कास्की
कृषक जागरण बचत तथा ऋण सहकारी लि. लमजुङ
इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेड नवलपरासी (बर्दघाट, पूर्व)
गैँडाकोट स्वाभिमान बचत तथा ऋण सहकारी लि. नवलपरासी (बर्दघाट, पूर्व)
पौरखी बचत तथा ऋण सहकारी लि. नवलपरासी (बर्दघाट, पूर्व)
मुकुन्दपुर बचत तथा ऋण सहकारी नवलपरासी (बर्दघाट, पूर्व)
विकू बचत तथा ऋण सहकारी लि. नवलपरासी (बर्दघाट, पूर्व)
भिरकोट बचत तथा ऋण सहकारी लि. स्याङ्जा
सूर्योदय बचत तथा ऋण सहकारी लि. स्याङ्जा
मनकामना माई बहुउद्देश्यीय सहकारी लि. तनहुँ

 

प्रदेश नम्बर ५
नाम जिल्ला
माउन्ट एभरेस्ट सेभिङ एण्ड क्रेडिट लि. कपिलवस्तु
मेरिट बचत र ऋण सहकारी कपिलवस्तु
सिनर्जी बचत र ऋण सहकारी लिमिटेड कपिलवस्तु
आत्माराक्ष्य बचत तथा ऋण सहकारी लि. रुपन्देही
एफसी धनकोष बचत र रिडिट को-अपरेटिभ लि. रुपन्देही
कोलिया देवदह बचत तथा ऋण सहकारी संस्था लि. रुपन्देही
जनउत्थान बचत तथा ऋण सहकारी लि. रुपन्देही
तुगा आस्था विकास बचत तथा ऋण सहकारी लिमिटेड रुपन्देही
मेरुदण्ड बचत तथा ऋण सहकारी लि. रुपन्देही
लुम्बिनी बचत तथा ऋण सहकारी संस्था लि. रुपन्देही
श्री तिलोत्तमा बहुउद्देश्यीय सहकारी लि. रुपन्देही
सुमधुर बचत तथा ऋण सहकारी संस्था लिमिटेड रुपन्देही
श्री सिद्धार्थ बचत तथा ऋण सहकारी लिमिटेड पाल्पा
किसान बचत तथा ऋण सहकारी लि. नवलपरासी (बर्दघाट, पश्चिम)
ग्रामिण बचत तथा ऋण सहकारी लि. नवलपरासी (बर्दघाट, पश्चिम)
जनकल्याण बचत तथा ऋण सहकारी लि. नवलपरासी (बर्दघाट, पश्चिम)
नागरीक बचत तथा ऋण सहकारी प्रा.लि. नवलपरासी (बर्दघाट, पश्चिम)
फेवा बचत तथा ऋण सहकारी संस्था लि. नवलपरासी (बर्दघाट, पश्चिम)
शुभेच्छ बचत तथा ऋण सहकारी लि. नवलपरासी (बर्दघाट, पश्चिम)
सयपत्री बचत तथा ऋण सहकारी लि. नवलपरासी (बर्दघाट, पश्चिम)

 

प्रदेश नम्बर ६
नाम जिल्ला
श्री गणेशजल बहुउद्देश्यीय सहकारी लि. सुर्खेत

 

प्रदेश नम्बर ७
नाम जिल्ला
किसान बहुदेशीय सहकारी संस्था लि. कैलाली
किसान लघुवित्त वित्तीय संस्था लि. कैलाली
नवजीवन सहकारी लि. कैलाली
पिपुलस बचत र ऋण सहकारी कैलाली
श्री लम्की उपभोक्ता बचत तथा ऋण सहकारी लिमिटेड कैलाली
उदयदेव बहुउद्येशिया सहकारी संस्था लिमिटेड कञ्चनपुर
प्रभात बचत रिन सहकारी संस्था लिमिटेड कञ्चनपुर

के तपाईंको मोबाईलमा इसेवा एप छैन ? आजै डाउनलोड गर्नुहोस्: bit.ly/eSewa_App

हाम्रा सबै प्रकारका अफर र योजनाका बारेमा हामी सामाजिक संजालहरूमा नियमित पोस्ट गर्ने गर्दछौँ । कुनैपनि अपडेटहरु नछुटाउन हामीलाई FacebookInstagramTwitter, र Viber Community मा follow गर्नुहोस्।

Don’t have an eSewa app on your smartphone? Download it today: bit.ly/eSewa_App

We update the ongoing offers on our social media platforms. Stay Tuned to our Facebook, Instagram, Twitter, and Viber Community for further updates.