अब जती बढी कारोबार, त्यती बढी उपहार!!!

अब जती बढी कारोबार, त्यती बढी सुनै सुनको उपहार

Contents

अब जती बढी कारोबार, त्यती बढी उपहार!!!

इसेवाको कारोबार, सुनै सुनको बहार !!!

इसेवामा आवद्द भई कारोबार गरिरहनुभएका सम्पूर्ण व्यपारीहरुलाई मध्यनजर गर्दै इसेवाले बोनस रिवार्डका साथै ल्याप्टप, मोबाईल देखि सुन सम्म जित्न सकिने बम्पर अफर ल्याएको छ ।

यस क्याम्पेनमा हरेक महिनाको कारोबारका आधारमा रिवार्ड पोइन्ट जित्नुका साथै सम्पूर्ण क्याम्पेन भरिको कारोबारका आधारमा आकर्षक उपहार पनि जित्न सक्नुहुनेछ ।  सहभागी बन्ने हैन त?

बम्पर क्याम्पेन :

कारोबार उपहार
७५ लाख भन्दा बढी सुन १ तोला
५०-७५ लाख ल्याप्टप
३०-५० लाख Android मोबाईल
२०-३० लाख २५,००० रिवार्ड पोइन्ट
१०-२० लाख १०,००० रिवार्ड पोइन्ट
५ – १० लाख ५,००० रिवार्ड पोइन्ट

 

मासिक क्याम्पेन :

सेवाहरु   कारोबार बोनस रिवार्ड
सम्पूर्ण कारोबार २००,००० भन्दा बढी ५००
मोबाइल टपअप (NTC, Ncell, Smart) ५०,००० भन्दा बढी ५००
NEA तथा खानेपानी कारोबार संख्या १०० संख्या भन्दा बढी १,०००
TV तथा Internet ५०,००० भन्दा बढी १,०००

 

सर्तहरू :

१. यस क्याम्पेनमा फागुन १ देखी चैत्र ३० तथा कार्तिक १६ देखी माघ ३० सम्मको कारोबार समावेश हुनेछ ।
२. यस क्याम्पेन eSewa Agent हरुका लागी मात्र मान्य हुनेछ जसको PAN मा दर्ता भएको व्यापार हुनुपर्नेछ ।
३. यस क्याम्पेनमा समावेश कारोबारमा Credit Card, EMI Payment, QR Payment, Insurance Payment, Finance तथा Fund Transfer गनिने छैन ।

Don’t have an eSewa app on your smartphone? Download it today: bit.ly/eSewa_App

We update the ongoing offers on our social media platforms. Stay Tuned to our Facebook, Instagram, Twitter, and Viber Community for further updates.

21 thoughts on “अब जती बढी कारोबार, त्यती बढी उपहार!!!

      1. नमस्ते सर,
        याे याेजना हाम्राे इसेवा एजेन्टहरूका लागि लागु हुनेछ, हाम्राे ग्राहकहरूका लागि हामीले विभिन्न याेजनाहरूकाे जानकारीका लागि हामिलाई हाम्राे Facebook, Instagram and Twitterमा follow गर्नुहोस।

    1. Hello Sir,
      If you are facing any issues related to eSewa, Please contact us in our Facebook messenger or Viber us at +977 9868842121 and our customer support representatives will be there to help you solve them.
      Thank you.

    1. Hello Sir,
      The reward points that you win will be added to your existing reward points.
      Thank you.

    1. नमस्ते सर,
      याे याेजना हाम्राे पाेइन्ट तथा एजेन्टहरूका लागि लागु हुनेछ।

Comments are closed.