NTC BONUS
आदरणीय महानुभावहरु,
नेपाल टेलिकम(NTC) को Prepaid, Postpaid, Landline, ADSL, CDMA (Prepaid Postpaid) र NT Recharge Card टपअपको मासिक कारोवार रकममा लागू हुने गरी तालिकामा उल्लेखित दरमा थप कमिशन उपलब्ध गराउने जानकारी गराउदछौँ ।

सि.न.
|
कारोवार रकम(मासिक)
|
थप कमिशन
|
1
|
१,५०,०००-३,००,०००
|
०.२{e66ef38fc98640e3efe12c3fc7c55048053b5f4a9e2fc19d82db60824ad09dfe}
|
2
|
३,००,००१-४,५०,०००
|
०.४{e66ef38fc98640e3efe12c3fc7c55048053b5f4a9e2fc19d82db60824ad09dfe}
|
3
|
४,५०,००१+
|
०.५{e66ef38fc98640e3efe12c3fc7c55048053b5f4a9e2fc19d82db60824ad09dfe}
|
शर्तहरु :
-
योजनाको गणना अङ्ग्रेजी क्यालेण्डर अनुसार गरिनेछ ।
-
योजनामा सहभागिताको लागि तालिकामा उल्लेखित रकम बराबरको कारोवार मासिक रुपमा भएको हुनुपर्ने
-
तपाइले पाउनुपर्ने थप रकम अर्काे महिनाको पहिलो हप्ताभित्र तपाईँकै इसेवा आइडीमा उपलब्ध गराइनेछ ।
-
आफूले गरेको नेपाल टेलिकमको जम्मा कारोवार रकमको वा अन्य जानकारी चाहिएमा यसै योजनाको अन्त्यमा उल्लेख गरिएको ठेगानामा सम्पर्क गर्न सकिनेछ ।
थप जानकारीको लागि :
सम्पर्क नम्बर: ०१–४४३८७२१
सम्पर्क नम्बर: ०१–४४३८७२१