Load Fund via Nepal Investment Bank Limited (NIBL)

इसेवाको ग्राहकहरुका लागि खुसीको खबर । धेरै समय देखि प्रतिक्षामा रहेको नेपाल इन्भेष्टमेण्ट बैँक इसेवामा आवद्द भएको छ । अब इसेवाका ग्राहकहरुले नेपाल इन्भेष्टमेण्ट बैँकको इन्टरनेट बैँकिङ्ग प्रयोग गरी आफ्नो इसेवा खातामा रकम जम्मा गर्न सक्नुहुनेछ । साथै ग्राहकहरुले नेपाल इन्भेष्टमेण्ट बैँकको ८२ वटा साखाबाट काउन्टर डिपोजिट मार्फत पनि इसेवामा रकम जम्मा गर्न सक्नुहुन्छ । इसेवामा इन्टरनेट बैँकिङ्ग मार्फत रकम जम्मा गर्नका लागि तल दिइएका प्रकृया अपनाउनुहोस् : 

  • सर्वप्रथम,  www.nibl.com.np मा गइ eBanking मा click गर्नुहोस् । 
  • अब आफ्नो User ID र पासवर्ड राखी log-in गर्नुहोस् । 
  • Bill paymentको payment setup मा जानुहोस् र Add new utility paymentमा click गर्नुहोस् । 
  • अब Payee Name मा eSewa भर्नुहोस् र searchमा click गर्नुहोस् । 
  • अब Payee Nameको तल देखिएको ESWAमा click गर्नुहोस् । 
  • eSewa ID भरी Addमा click गर्नुहोस् । 
  • Side Barमा देखाइएको New Paymentमा click गर्नुहोस् । 
  • Payment amount र Remarks हाल्नुहोस् र payमा click गर्नुहोस् । 
  • अब Generate OTPमा click गर्नुहोस् र आफ्नो मोबाईलमा आएको OTP “Enter Your OTP” लेखिएको ठाउँमा भरी आफ्नो transaction password राखी confirmमा click गर्नुहोस् । 
  • यसरी एक चोटी आफ्नो eSewa ID add गरिसकेपछी अर्को पटक eSewa मा load गर्नका लागि Billsमा गइ New Payment मा गइ रकम जम्मा गर्न सक्नुहुन्छ । 

यो सुविधाको सुरुवातले नेपाली ग्राहकहरु माझ अझै धेरै सहजता पुर्‍याउने आशा गर्दछौँ । 

16 Comments

    1. Hello Sir,
      If you are facing any issues then please contact us in our Facebook messenger or Viber us at +977 9868842121. You can also call us at our toll-free number 1660-01-02121.
      Thank you.

  1. My nearest NIBL branch says there is no facility of e banking started from the surkhet branch. Is this true. Hence i could not subscribe e banking facilty. Ultimately i am unable to load balance from NIBL. Feeling sad….

    1. Hello Sir,
      We are very sorry to hear about the unavailability of e-banking services in your area. In the meantime, you can load funds using counter deposit at NIBL.
      Thank you.

    1. Hello Sir,
      If you are facing any issues, please message us in our facebook messenger or viber us at +9779868842121.
      Thank you.

    1. Hrllo Sir,
      Currently, eSewa load is available through NIBL internet banking and NIBL counter deposit. Load via NIBL mobile banking will be made available soon.
      Thank you.

        1. Hello Sir,
          If you are facing any problems, please message us in our facebook messenger or viber us at +9779868842121.
          Thank you.

  2. Hello
    How long does it take to for the transfer balance to be loaded in esewa.i just loaded balance and it doesn’t show in my esewa account

    1. Hello Sir,
      Sometimes, it might take up to half an hour. If the funds are not loaded even after 30 minutes, please contact us in our facebook messenger or Viebr us at +977 9868842121.
      Thank you.

Comments are closed.