Search

बससेवामा उपलब्ध थप नयाँ गन्तव्यहरु

बससेवामा उपलब्ध थप नयाँ गन्तव्यहरु
नेपालकै पहिलो अन्लाईन बस टिकटिंग सेवा प्रदायक बससेवा प्रयोग गरी ग्राहकहरुले आफुले चाहेको ठाउँको बस टिकट मोबाईलबाट सजिलै काट्न सक्नुहुन्छ । नेपालको थुप्रै यातायात कम्पनीसँग आवद्ध रही सेवा प्रदान गर्दै आएको बससेवाले आफ्नो सेवा नेपालको हरेक कुनामा पुराउने प्रयास गरिरहेको छ र हरेक दिन नयाँ यातायातहरुका साथै नयाँ स्थान बससेवामा थपिरहेको छ। यसै सिलसिलामा भर्खरै Greenline Tours बससेवामा आवद्ध भएको छ र तल दिइएका गन्तव्यहरु बससेवामा थपिएका छन् :
  • काठमाडौं - बिराटनगर
  • काठमाडौं - धरान
  • काठमाडौं - भद्रपुर
  • काठमाडौं - काँकडभिट्टा
  • काठमाडौं - पशुपतिनगर
  • काठमाडौं - ईलाम
  • काँकडभिट्टा - जनकपुर
  • काँकडभिट्टा - गौर
  • काँकडभिट्टा - बिरगंज
  • काँकडभिट्टा - पोखरा
  • काँकडभिट्टा - बाग्लुङ
  • काँकडभिट्टा - भैरहवा
  • काँकडभिट्टा - दाङ
  • काँकडभिट्टा - महेन्द्रनगर