बससेवाबाट दशैँको लागि बुकिङ्ग खुल्ला

सरकारले दशैँमा उपत्यकाबाट बाहिरिने यात्रुका लागि आजबाट टिकट बुकिङ्ग खुल्ला गरेको छ । यस लगत्तै, उपत्यका भित्रका बसपार्कको टिकट काउन्टरहरुमा यात्रुको चाप बढेको छ । अरु दिन खाली हुने काउन्टरहरुमा मानिसको भिड्भाड अत्यन्तै बढेको देखिन्छ ।  नयाँ बसपार्कसँगै कलंकी, बल्खु, पुरानो बसपार्क, कोटेश्वर, तिलगंगा, चाबहिल, स्वयम्भू, सुन्धारा, नागढुंगा, जगाती, लगनखेललगायतका काउन्टरका कर्मचारीहरु अस्तव्यस्त भएका छन्।

फोटो क्रेडिट्: Onlinekhabar.com

यसरी लाईन लागि ठेलमठेल गर्दै टिकट बुकिङ्ग गर्नुपर्ने समस्यालाई मध्य नजर गर्दै बससेवाले अन्लाईन बुकिङ्ग खोलेको छ । यात्रुहरुले अब काउन्टरको भिड्भाडबाट बची , आफ्नै मोबाईलबाट दशैँका लागि टिकट काट्न सक्ने छन् ।

दशैँका लागि बुकिङ्ग खुल्ला गन्तव्यहरु: 

 

SN Area
1 Baglung/Beni
2 Biratnagar
3 Butwal/Bhairahawa/Lumbini
4 Chitwan
5 Dharan
6 Diktel
7 Gaighat
8 Gaur
9 Ghurmi/Okhaldhunga
10 Janakpur/Jaleshwor/Mathihani
11 Jomsom
12 Kakadvitta
13 Krishnanagar
14 Nepalgunj
15 Nuwakot/Rasuwa/Trisuli/Bidur/Dhunchhe
16 Palpa
17 Pashupatinagar
18 Piparpati/Birgunj
19 Pokhara
20 Rukum
21 Siliguri
22 Surkhet
23 Tulsipur
24 Rasuwa
25 Khotang

 

Don’t have an eSewa app on your smartphone? Download it today: bit.ly/eSewa_App

We update the ongoing offers on our social media platforms. Stay Tuned to our Facebook, Instagram, Twitter, and Viber Community for further updates.

3 thoughts on “बससेवाबाट दशैँको लागि बुकिङ्ग खुल्ला

  1. लम्जुङ्गको दुराडाडा जाने बसको बुकिङ्ग हुन्छ कि हुन्न के छ ल न जानस्कार पाउ महोदय ।

Comments are closed.