ज्योति लाईफको बीमालेख नविकरण शुल्क भुक्तानी अब इ-सेवाबाट

ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले इ सेवासँग सम्झौता गरेको छ । ग्राहकहरुको सुविधालाई मध्यनजर गर्दै यस कम्पनीबाट प्रदान हुने सेवालाई प्रविधिमैत्री तथा सहज बनाउन इसेवासँग सम्झौता गरेको हो ।

सम्झौता पछि ज्योति लाइफका बीमितहरुले बीमालेखको नविकरण शुल्क भुक्तानी इसेवाका कुनैपनि जोन पोइन्ट तथा बीमित आफैले पनि आफ्नो ईसेवा एपबाट मोबाईल तथा कम्प्युटरबाट अनलाइन भुक्तानी गर्न सक्नेछन् ।

Source: Insurance Khabar

Don’t have an eSewa app on your smartphone? Download it today: bit.ly/eSewa_App

We update the ongoing offers on our social media platforms. Stay Tuned to our Facebook, Instagram, Twitter, and Viber Community for further updates.