बस सेवाको साथ दाङ देखि अब नयाँ गन्तव्यको सवारी

Purchase rapti yatayat ticket through mobile

“बस सेवाले जोड्दै छ सारा नेपाललाई”

बस सेवा नेपालकै पहिलो अनलाईन बस टिकट सेवा प्रदान गर्ने कम्पनी हो । नेपालको हरेक कुनामा अनलाईन बस टिकटिङ्ग सेवा पुराउने उद्देश्य लिएको यस संस्थाले राप्ती यातायातको साथ लिएर आएको छ ग्राहकका लागि नयाँ मार्ग:

  • दाङ देखि बुटवल सम्म
  • दाङ देखि नारायणगढ सम्म
  • दाङ देखि काठमाडौं सम्म
  • दाङ देखि महेन्द्रनगर सम्म
  • दाङ देखि विराटनगर सम्म
  • दाङ देखि जनकपुर सम्म
  • दाङ देखि धनगढी सम्म
  • दाङ देखि बिरगंज सम्म
  • दाङ देखि पोखरा सम्म
  • दाङ देखि भैरहावा सम्म
  • दाङ देखि राजविराज सम्म
  • दाङ देखि काकडभिट्टा सम्म

Don’t have an eSewa app on your smartphone? Download it today: bit.ly/eSewa_App

We update the ongoing offers on our social media platforms. Stay Tuned to our Facebook, Instagram, Twitter, and Viber Community for further updates.