खानेपानीको महशुल eSewaको साथ

आजभोलि अन्लाईन पेमेन्टको प्रयोग बढ्दो क्रममा छ । अफिसमा गएर लाईन लागेर घन्टौँ बिताएर खानेपानीको महशुल भुक्तानी गर्ने दिन गए । अब खानेपानीको बिल ग्राहकहरुले घरमै बसिबसि eSewa बाट तिर्न सक्नुहुन्छ ।

महशुल कसरी तिर्ने त ?

१ सर्वप्रथम eSewaको वेबसाईट/ मोबाईल एप खोली Login गर्नु होस् ।
२ अब Electricity & Water मा थिची Khanepani छान्नुहोस् ।
३ त्यसपछि आफ्नो काउन्टर छान्नुहोस् र Customer ID भर्नुहोस् ।
४ देखाईएको विवरण ठिक छ कि छैन हेरी आफ्नो मोबाईल नम्बर भरेर Proceed गर्नुहोस् ।
५ देखाईएको विवरण एक पटक फेरी जाँच गरी Confirm गर्नुहोस् र पेमेन्ट पुरा हुनेछ ।

यसरी अन्लाईन पेमेन्ट गर्नुको फाइदा क हो त ?

– समयको बचत ।
– काउन्टर धाउने झन्झटबाट छुट्कारा ।
– यात्रा गर्दा लाग्ने खर्च को बचत ।

तपाईंको खानेपानीको काउन्टर eSewaमा उपलब्ध छ कि छैन हेर्नका लागिइ यहाँ जानुहोस्: eSewa

नोट: तपाईंको काउन्टर eSewaमा देखिरहेको छैन भने, सो कोउन्टर अहिले उपलब्ध छैन र छिट्टै उपलब्ध हुनेछ ।