इसेवा साथमा फ्री टिकट हात हातमा

eSewa offering Free Tickets

भाद्र २५, २०७६ देखि भाद्र ३१, २०७६ सम्म इसेवाबाट कारोबार गर्नु हुने सम्पूर्ण ग्राहकहरुको लागि इसेवाले ल्याएको छ फ्री टिकट अफर । यस योजना अन्तर्गत हरेक दिन एउटा ग्राहकले हवाई जहाज अथवा बसको टिकट जित्न सक्नु हुनेछ।

शर्तहरु:

–              यो योजना भाद्र २५ देखि भाद्र ३१, २०७६ सम्म लागु हुनेछ ।

–              यो योजनामा ३ जना ग्राहकले हवाई जहाजको टिकट र ४ जना ग्राहकले बसको टिकट जित्नु हुनेछ

–              यस योजनामा योग्य हुनको लागि, ग्राहकले कम्तिमा पनि रु. १० को कारोबार गर्नु पर्ने हुन्छ । (Merchant Payment)

–              यस योजनाको विजेता असोज २ गते प्रकाशित गरिनेछ ।

Don’t have an eSewa app on your smartphone? Download it today: bit.ly/eSewa_App

We update the ongoing offers on our social media platforms. Stay Tuned to our Facebook, Instagram, Twitter, and Viber Community for further updates.

14 thoughts on “इसेवा साथमा फ्री टिकट हात हातमा

    1. Hello Sir,
      This offer is available for all merchant payments using eSewa, including recharging your mobile phones.
      Thank you.

  1. YO OFFER RAMRO HO HAMI JASTO GRAMIN BHEG MA ESEWA POINT KO LAGI TYATI UPALABDHI PURNA BHAYA TESAILE HAMILAI PANI MILNE OFFER LIYARA AAUNU BHAYA RAMRO HUNTHIYO KI
    KINAKI KAMRO TIRA MATRA TOP UP RA BIJULI KO BILL MATRAI KO CHALCHHA

    1. नमस्ते सर,
      हजुरले इसेवाबाट रु. १० भन्दा माथि^ को कारोबार गर्नु भएमा हजुरले फ्री टिकट जित्ने मौका पाउनुहुनेछ ।
      धन्यवाद

    1. Hello Sir,
      If you have conducted transaction of over Rs. 10 using eSewa, then you are automatically eligible for this offer.
      Thank you.

Comments are closed.